शेयर बजारमा सुधार आँउदा यी कम्पनीको शेयरको शेयरमूल्य घट्यो
६ बैशाख २०७९, मंगलवार १५:२४
काठमाडौं । लगातार दुई दिन ओरालो शेयर बजारमा आज झण्डै दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १३ दशमलव ३७ अंकले बढ्दा २३५७।२४ को विन्दुमा कायम भएको छ।
दिव्यश्वरी हाईड्रोपावर, कालिका लघुवित्त, प्ड्रन्सियल, एनआईसी एशिया ब्यालेन्स फण्ड, स्वाभलम्ब लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, किसान लघुवित्त र एसबिएलको डिभेञ्चरको शेयर मूल्य घटेको छ ।