नेष्डो र ग्रिन भेञ्चर सहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

६ बैशाख २०७९, मंगलवार १५:१६

काठमाडौं । लगातार दुई दिन ओरालो शेयर बजारमा आज झण्डै दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १३ दशमलव ३७ अंकले बढ्दा २३५७।२४ को विन्दुमा कायम भएको छ।

निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको नेष्डोको शेयरमा आज पनि सर्किट लागेको छ। त्यस्तै, आजदेखि दोस्रो बजारमा कारोबार भएको ग्रिन भेञ्चरको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ।त्यस्तै,मेगा म्युचुअल फण्ड, शिव श्री र हिमालयन उर्जाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*