शेयर बजार राताम्मे हुँदा हाईड्रोपावरका लगानीकर्ताले गुमाए

५ बैशाख २०७९, सोमबार १५:२३

काठमाडौं । नेप्से निरन्तर घटिरह्दा छ भने कारोबार रकममा समेत सुधार देखिएको छ । आज साताको दोस्रो दिन इन्फास्टरक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, हिमालयन उर्जा, ग्रिन लाइफ हाईड्रोपावर, युनिभर्सल पावर, गुडविल फाइनान्स, कालिका पावर, घलेम्दी हाईड्रोपावर, हिमालयन पावर पार्टनर र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*