आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

५ बैशाख २०७९, सोमबार १५:१४

काठमाडौं । नेप्से निरन्तर घटिरह्दा छ भने कारोबार रकममा समेत सुधार देखिएको छ । आज साताको दोस्रो दिन नेष्डो लघुवित्तमा सकारात्मक सर्किछट लागेको छ।

त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, जालपा सामुदायिक लघुवित्त, सिटिजन म्युचुअल फन्ड२, कालिका लघुवित्त, एनआईसी एशिया ग्रोथ फन्ड, रुरु जलविधुत्, नेरुड लघुवित्त, सेन्ट्रल फाइनान्स र कुमारी इक्विटी फन्डका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*