नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त

५ बैशाख २०७९, सोमबार ११:०३

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन् । कम्पनीको २९औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट संचालकमा नियुक्त भएका प्रधान अध्यक्षमा पनि चयन भएका हुन् ।

कम्पनीको वैशाख ४ गते बसेको संचालक समितिको ३५४औं बैठकले सर्वसम्मतबाट संचालक समितिको अध्यक्ष पदमा प्रधानलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*