जीप दुर्घटना हुदाँ स्याङ्जामा ५ जनाको मृत्यु

४ बैशाख २०७९, आईतवार १३:०२

काठमाडौं । स्याङ्या जिप दुर्घटनामा परेको छ । स्याङ्जाको डाँडाखर्कबाट बालिङ बजार तर्फ जादै गरेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको हो ।

ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

पाँच जना मृतकको शव बालिङ प्राथिमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*