हिमालयन जनरल इन्स्योरेन्सको १० जिल्लाका लागि घरभाडा सम्बन्धी दरखास्त आव्हान

२ बैशाख २०७९, शुक्रबार १२:३७

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले घर भाडामा दरखास्त आव्हान गरेको छ । कम्पनीले संचालनमा ल्याउन लागेका उप शाखा कार्यालयका लागि घर भाडा माग गरेको हो ।

कम्पनीले बाग्लुङ, चन्द्रौटा, धादिङ, गोर्खा, लाहान, महेन्द्रनगर, मेलम्ची, फिदिम, सिन्धुली र स्याङ्जामा स्थापना हुन लागेका उप शाखाका लाथि घर भाडा माग गरेको हो । ३ सय वगए फिट वा सोभन्दा माथिको इच्छुक घरधनीहरुले जग्गाधनी लालपूर्जा, नक्सा र नागरितकताको प्रतिलिपि सहित सूचना प्रकाशित भएको मितिले १० दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय, थापाथली काठमाडौंमा आवेदन पेश गर्ने सकिनेछ ।

साथै, आफुले चाहेको मासिक घर बहाल रकम (आयकर समेत) पनि खुलाएर आवेदन पेश गर्नु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*