खारे इन्भेष्टमेन्टको विशेष साधारण सभा बैशाख १६ गते, के के छन् एजेण्डा ?

१ बैशाख २०७९, बिहीबार १४:५८

काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडले विशेष साधारण सभा बैशाख १६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १८ गते बसेको संचालक समितिका बैंठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले स्वतन्त्र संचालकको नियुक्त अनुमोदन गर्ने, होंगुखोला १ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्रको हक हस्तान्तरण गर्ने र प्रस्ताव न (ख) बमोजिम कार्यको लागि अख्तियारी दिने रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*