जन्मदिनमा श्रीमतीलाई बीमा पोलिसी उपहार

२९ चैत्र २०७८, मंगलवार १९:३२

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफन्तजनहरुलाई बीमा पोलिसी दिने क्रम बढ्दै गईरहेको छ । भविष्यमा आउने जोखिमको सुरक्षणको लागि अनावश्यक वस्तुभन्दा बीमा योजना दिने प्रचलन बढ्दै गईरहेको छ ।

यसैक्रमममा बिस्बराज श्रेष्ठले आफ्नी धर्मपत्नी सृजना श्रेष्ठलाई २५ लाखको “आजिवन जिबन बीमा योजना“ जन्मदिनको पोलिसी उपहार स्वरुप प्रदान गरेको छ । बीमाले भबिष्य सुनिस्चित गर्दै बचत,सुरक्षा र जिम्मेवारी बहन गर्ने भएकाले उक्त बीमा योजना उपहार दिएको बिस्बराज श्रेष्ठले कार्यक्रममा बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*