जीवन विकास लघुवित्तद्धारा दुईजना संचालक चयन

२९ चैत्र २०७८, मंगलवार १०:५४

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना नयाँ संचालक चयन गरेको छ । कम्पनीको चैत २५ गते सम्पन्न तेस्रो साधारण सभाले सर्वसाधारण समूह तर्फबाट २ जना संचालक चयन गरेको हो ।

लघुवित्तको संचालकमा गोकर्ण खतिवडा र अशोक सिटौलालाई सर्वसाधारण शेयरधनी मध्येबाट संचालकमा सर्वसम्मत निर्वाचित गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*