बलेफी हाइड्रोपावरको आइपीओ चारवटा साइटबाट हेर्न मिल्ने

२९ चैत्र २०७८, मंगलवार १०:१६

काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ ।

बलेफी हाइड्रोपावरको वेबसाइट https://balephihydro.com/ , बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/ , सिडिएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओ नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत् बलेफी हाइड्रोपावरको आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*