शाओमी १२ र शाओमी १२x नेपाली बजारमा

२८ चैत्र २०७८, सोमबार १६:३१

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२एक्स को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्रापिफ् र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुबै फोन बजारमा ल्याइएको हो ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले “शाओमीमा हामी नयाँ–नयाँ प्रविधी र नयाँ–नयाँ पिफ्चर भएको फोन लिन चाहने उपभोत्तफको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ र शाओमी १२एक्स लन्च गरेका छौँ, आशा छ यहाँहरुले दुबै फोनलाई मन पराइदिनुहुनेछ ।”

उहाँले थप भन्नुभयो, “उत्कृष्ट क्यामेराहरू संयोजन गरेर प्रदर्शनी र नवीनतालाई जोड दिदै शाओमी १२ र शाओमी १२ह मा १३ एमपि अल्ट्रा–वाइड एंगल क्यामेरा छ । दुबै उपकरणमा उन्नत Qualcomm® SnapdragonT  सुविधाहरू छन् र डिस्प्लेमेटले A+ रेटिङ गरेको एमोलेड डट डिस्प्ले रहेको छ जसले ट्रु कलर सपोर्ट गर्दछ। यी दुबै उपकरणहरूको कम्प्याक्ट बडी डिजाइनमा ४५०० एमएएच ब्याट्रीहरू फिट हुन्छन् ।“

सिनेम्याटिक शट एनि टाइम

शाओमी १२ र शाओमी १२एक्स बाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै पफेटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस् । दुबै फोनमा बहुमुखी शूटिंगको लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० एमपि प्रमुख क्यामेरा छन् जसले शाओमी १२ मा ८के रेकर्डिङ क्षमता प्रदान गर्दछ । शाओमी १२ र शाओमी १२एक्स ले १३ एमपि अल्ट्रा वाइड एंगल क्यामेरा, ५ एमपि टेलिम्याक्रो क्यामेरा सहित, जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रधान गर्छ ।

प्रभावशाली हार्डवेयर बाहेक यो फोन मा अत्याधुनिक एआई अल्गोरिदम छ जसले प्रयोगकर्ताहरूलाई हरेक पल रेकर्ड गर्न पहिले भन्दा सजिलो बनाउँदछ।शाओमी प्रो फोकसले वस्तुहरू पहिचान र ट्र्याक गर्दछ र धमिलो वा फोकस बाहिरको शटहरू रोक्न मद्दत गर्छ ।

शाओमी १२ र शाओमी १२एक्स दुबै आँखा र अनुहार स्वतः फोकस पनि समावेश छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामर्थ्य राख्छ ।

फ्ल्यागशिप प्रोसेसिङ, अद्वित्तिय पर्फमेन्स र पावर एपिफ्सियन्सी

फ्ल्यागशिप फोनको अनुभव लिन फ्ल्यागशिप पर्फमेन्स चाहिन्छ। शाओमी १२ र शाओमी १२x दुबैमा उन्नत Qualcomm® SnapdragonTM प्रोसेसर छ – जुन Qualcomm को सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो ।

यसमा भएको ४ एनएम को प्रोसेसरले जिपीयु ग्रापिफ्क रेन्डरिङ क्षमतालाई ३० प्रतिशत सम्म बढाउनुको साथै पहिलाको फोन को तुलनामा यसमा २५ प्रतिशत बढी ब्याट्रि टिक्छ । साथै यसमा भएको युएफइस ३.१ स्टोरेज र LPDDR5 RAM ले एप लोडिङ र डेटा ट्रान्स्पफ्रको स्पिड बढ्नुका साथै उत्कृष्ट मेमोरी स्पीड प्रदान गर्छ भने सुपर लार्ज भेपर च्याम्बर र ग्रेफाइटको थुप्रै लेयर भएको हाइ पर्फर्मिंग कुलिङ सिस्टमले फोन धेरै तात्नबाट बचाउँछ।

असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स

यी दुबै फोनमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्ने मात्र नभई हरेक पलहरु पुनः जीवित गरौंद छ। ट्रु कलर सपोर्ट गर्ने र डिस्प्लेमेटले A+ रेटिङ गरेको एमोलेड डट डिस्प्ले भएको हुँदा यसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ । साथै यसमा र्स्क्याच रेसिस्टान्ट Corning® Gorilla® Glass Victus® राखिएको हुँदा स्क्रीन कोरिने चिन्ता हुँदैन ।

शाओमी १२ र शाओमी १२ह दुबैले ६.२८–इन्च फुल-HD+ डिस्प्लेहरूमा करोडौ भन्दा बढी रङहरू सहित, शाओमी को अहिलेसम्मको सबैभन्दा रंगीन स्मार्टफोन डिस्प्ले प्रदान गर्दछ।

यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ । भन्नुको मतलब यो फोन को साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । शाओमी १२ र शाओमी १२ह दुबैले इमर्सिभ गेमिङ वा भिडियोको लागि सन्तुलित स्टेरियो साउण्ड प्रदान गर्दछ ।

प्रयोगकर्तालाई थप अनुकूलन थप अनुभव प्रधान गर्न शाओमी १२ र शाओमी १२x मा MIUI १३ समावेश गरिएको छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिज भएको थियो । MIUI १३ ले फोन मा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइपफ् लामो बनाउने काम गर्छ । साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँ फिचरहरु पनि छन् ।

नेक्स्ट लेभल चार्जिङ स्पिड

शाओमी १२ र शाओमी १२x दुबैमा नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ । शाओमी १२ र शाओमी १२x दुबैले छिटो पावर–अपको लागि टठध् वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्दछ। यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ । यसको AdaptiveCharge पिफ्चरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्पफ् लाइपफ् पनि बढाउँछ ।

आइकोनिक डिजाइनको साथै फ्ल्यागशिप क्षमता

यसको डिजाइन प्रयोगकर्तालाई मध्यनजर गरी औसत नेपालीको हातमा आरामसँग अटौने आकारको रहेको छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनि भन्न मिल्छ । यसको स्लिम र हाइ कपासिटीको ब्याट्रि अनि सानो रिज ग्यापले स्क्रीनको स्पेस पनि मजासँग सेभ गरेको छ । यसको ६.२८ ष्लअज को डिस्प्ले मात्र ६९.९mm चौडाइ रहेको छ जसलाई यसको स्मूध कर्भले आकर्षक देखाएको छ ।

मार्केट अभैबिलिटी

शाओमी १२ र शाओमी १२x 8GB+256GB भेरियन्टमा उपलब्ध छ।
शाओमी १२ दुई रंग ग्रे र पर्पलमा उपलब्ध हुनेछ।
शाओमी १२ह तीन रंग ग्रे, पर्पल र निलोमा उपलब्ध हुनेछ।
शाओमी १२–रु ९२,९९९-
शाओमी १२x– रु ७६,९९९

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*