फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको १९ लाख बढी बीमालेख जारी, कुन कम्पनीको कति ?

२८ चैत्र २०७८, सोमबार १४:०१

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १९ लाख बढी बीमालेख जारी गर्न सफल भएका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १९ लाख ३९ हजार ३८५ बीमालेख जारी गरेका बीमा समितिको तथ्यांकले देखाएको छ ।

फागुन मसान्तसम्म्मा धेरै बीमालेख जारी गर्नेमा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेको इन्स्योरेन्सले फागुन महिनाको अन्त्यसम्ममा १ लाख ८९ हजार ६५० बीमालेख जारी गरेको छ । बीमालेख जारी गर्नेको सूचीमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले फागुन महिनाको अन्त्यसम्ममा १ लाख ७७ हजार ५२७ बीमालेख जारी गरेको छ ।

तेस्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । सिद्धार्थ इन्स्योरेन्सले १ लाख ६९ हजार ७११ बीमालेख जारी गरेको छ । यस्तै १ लाख ६५ हजार ५१६ बीमा लेख जारी गरेको शिखर इन्स्योरेन्स चौथो स्थानमा रहेको छ ।

यसैगरी नेपाल इन्स्योरेन्सले १ लाख १३ हजार ८५३,ओरियन्टल इन्स्योरेन्सले २३ हजार ७०३,राष्ट्रिय बीमा कम्पनी ३६ हजार ६६५,नेशनल इन्स्योरेन्स १४ हजार ९२५,हिमालयन इन्स्योरेन्स ६८ हजार ९७३,युनाइटेड इन्स्योरेन्स १ लाख १५ हजार १६१,प्रिमियर १ लाख ९ हजार ८०९,एभरेष्ट ७४ हजार ४३७, प्रभु इन्स्योरेन्स ७९ हजार १६९,आइएमई जनरल ७८ हजार ०२३,प्रुडेन्सियल इन्स्योरेन्स ९४ हजारनिर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १९ लाख बढी बीमालेख जारी गरेका छन् । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनाको अन्त्यसम्ममा १९ लाख ३९ हजार ३८५ बीमालेख जारी गरेका हुन् ।

यो अवधि सम्ममा सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेको इन्स्योरेन्सले फागुन महिनाको अन्त्यसम्ममा १ लाख ८९ हजार ६५० बीमालेख जारी गरेको छ । बीमालेख जारी गर्नेको सूचीमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले फागुन महिनाको अन्त्यसम्ममा १ लाख ७७ हजार ५२७ बीमालेख जारी गरेको छ ।

यसैगरी नेपाल इन्स्योरेन्सले १ लाख १३ हजार ८५३,ओरियन्टल इन्स्योरेन्सले २३ हजार ७०३,राष्ट्रिय बीमा कम्पनी ३६ हजार ६६५,नेशनल इन्स्योरेन्स १४ हजार ९२५,हिमालयन इन्स्योरेन्स ६८ हजार ९७३,युनाइटेड इन्स्योरेन्स १ लाख १५ हजार १६१,प्रिमियर १ लाख ९ हजार ८०९,एभरेष्ट ७४ हजार ४३७, प्रभु इन्स्योरेन्स ७९ हजार १६९,आइएमई जनरल ७८ हजार ०२३,प्रुडेन्सियल इन्स्योरेन्स ९४ हजार २१३,लुम्बिनी जनरल ९६ हजार ७१६, एनएलजी इन्स्योरेन्स १ लाख ३५ हजार ९०९,जनरल इन्स्योरेन्स ५० हजार ७९६,अजोड इन्स्योरेन्स ८४ हजार ३२८ र सानिमा जनरल इन्स्योरेन्स ६० हजार ३०६ बीमालेख जारी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *

*