भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय, बैंक र बीमा कम्पनी बन्द हुने

२६ चैत्र २०७८, शनिबार १५:५६

काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

जसका कारण बैंक तथा बीमा कम्पनीहरु समेत भोलि बन्द हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*