प्रभु लाइफका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

१७ चैत्र २०७८, बिहीबार ११:२८

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्यले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको १२१ औं बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*