श्रम निर्यात राेकाैं, पुँजि र सेवा निर्यात गर्ने अर्थतन्त्रकाे विकास गराैंः पूर्व प्रधानमन्त्री डा. भट्टराई

१७ चैत्र २०७८, बिहीबार ०९:४४

काठमाडाैं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालकाे आर्थिक अवस्थामा सुधारकाे लागि श्रम निर्यात गर्ने नीति परिवर्तन गर्नुपर्ने बताएका छन् ।

रिपाेर्टर्स क्लवकाे २४ औं बार्षिकाेत्सवकाे अवसरमा आज काठमाडाैंमा आयाेजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने, ‘श्रम निर्यात गरेर विश्वकाे कुनै देश धनि भएकाे छैन, युवा पुस्ता विदेशमा, विदेशबाट आयात गरेर सम्भव छैन ।’

डा. भट्टराईले विदेशबाट पुँजि र प्रविधि आयात गरेर विदेश जाने श्रम राेक्नुपर्ने बताए । डा. भट्टराईले नेपालले श्रम नभइ सेवा बिक्री गर्नुपर्नु बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*