सेञ्चुरी कमर्सियल बैंकका संचालक सुनिल कुमार न्यौपानेद्धारा राजिनामा
१६ चैत्र २०७८, बुधबार ११:१६
काठमाडाौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक सुनिल कुमार न्यौपानेले संचालक पदबाट राजिनामा दिएका छन् ।
न्यौपानेले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएकोमा कम्पनीको चैत १५ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा श्स्वीकृत गरेको हो ।