एनएजली इन्स्योरेन्सका स्वतन्त्र संचालक डा. भरत कुमार थापाद्धारा राजिनामा

१४ चैत्र २०७८, सोमबार ११:०९

काठमाडाौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक डा. भरत कुमार थापाले संचालक पदबाट राजिनामा दिएका छन् ।

थापाले आफ्नो घरायसी कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको चैत १३ गते बसेको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*