सेञ्चुरी कमर्सियल बैंकको करिब २३ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

१३ चैत्र २०७८, आईतवार १५:३७

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ ।

बैंकको २२ लाख ९७ हजार ६८३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । बैंकले संस्थापकः सर्वसाधारण शेयर (५१ः४९) अनुपातमा कायम गरेको हो ।

शेयर रुपान्तरणपश्चात् उक्त शेयरहरु सर्वसाधारणहरुले दाेसाे बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*