देशभरका यातायात कार्यालय अनिश्चतकालका लागि बन्द, यस्तो छ कारण

९ चैत्र २०७८, बुधबार १४:३१

काठमाडौं । देशभरका यातायात कार्यालयहरुबाट सबै प्रकारका सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ ।

यातायात ब्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दैं बुधबार (चैत ९ गते) साझँ ५ बजेदेखि सबै सेवा बन्द गर्न निर्णय गरेको हो । समस्या समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*