नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक कमलेश कुमार अग्रवालले दिए राजिनामा

८ चैत्र २०७८, मंगलवार ११:२०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक कमलेश कुमार अग्रवालले राजिनामा दिएका छन् ।

सञ्चालक अग्रवालले कम्पनीको बार्षिक साधारणसभा हुनै लाग्दा स्वच्छाले राजिनाका दिएको र उनको राजिनामा हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव बिनोद भुजेलले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*