राष्ट्र बैंकको २०७९ साल बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)

७ चैत्र २०७८, सोमबार २०:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । विभिन्न चाडपर्वका लागि केन्द्रीय बैंकले ३४ दिन सार्वजनिक बिदा दिने भएको हो ।

चालु आर्थिक बर्ष २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ देखि चैतसम्म बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराहन्न ४ बजेसम्म बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

https://drive.google.com/file/d/1HNdLIEjuSMQ8_DQ8mffgaRapbzx9UWOk/view

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*