प्रभु लाइफको संचालकमा शंकर गौतम र दिपक पाण्डेय निर्वाचित

६ चैत्र २०७८, आईतवार १६:१५

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईजना नयाँ संचालक नियुक्त गरेको छ ।

कम्पनीको आज सम्पन्न चौथौ वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालन चयन गरेको हो ।

दुई संचालकमा शंकर गौतम र दिपक पाण्डेय कम्पनीको सर्वसाधारण समूह ‘ख’ बाट निर्विरोध निर्वाचित भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*