हिमालयन जनरल इन्स्योरेन्सद्धारा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त

४ चैत्र २०७८, शुक्रबार १२:०४

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको फागुन ३० गते सम्पन्न २८औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न एन अमात्य एण्ड कम्पनीका साझेदार मनिष अमात्य, चार्टर्ड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*