लाइफ इन्स्योरेन्स कर्पोरेशनले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२ चैत्र २०७८, बुधबार १०:१४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदका लागि कम्पनीले स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यताप पुगेका इच्छुक ब्यक्तिले चैत १७ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

One thought on “लाइफ इन्स्योरेन्स कर्पोरेशनले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Ashmita Lama says:

    Hetauda LIC branch ma pani khuleko hora?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*