लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त

१ चैत्र २०७८, मंगलवार १६:३५

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । कम्पनीको संचालक समितिको बैठकले नेपाली बीमा क्षेत्रमा २१ वर्षभन्दा बढि समय बिताईसकेकी अनुभवी आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आचार्यले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा हिजोबाट कार्यभार सम्हालेकी छिन् । यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेनजरेको रुपमा कार्यरत थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*