नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

३० फाल्गुन २०७८, सोमबार १६:५१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । बैदेशिक रोजगारमा म्यादी बीमा अन्तर्गतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंदेशिक रोजगार म्यादी बीमा गरेका कालिकोट खांडाचक्र नगरपालिका वडा न ६ निबासी पइल नेपालीको दुबईमा मृत्यु भएको थियो । मृतकका बुबा आइते नेपाली र आमा जुलफा नेपालीलाई कम्पनीका सुर्खेत शाखा प्रमुख बल सिजापतीले १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*