जीवन बीमा कम्पनीहरुले नियुक्त गरेका एक्चुअरीलाई बीमा समितिको स्वीकृती

३० फाल्गुन २०७८, सोमबार १३:०८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले केहि समयअघि समितिमा प्रस्ताव गरेका एक्चुअरीलाई बीमा समितिले स्वीकृती छ । जीवन बीमा कम्पनीहरुले अधिकाश बीमा कम्पनीहरुमा भारतीय एक्चुरी रहेका छन् । एक्चुअरी प्रतिवेदन वापत जीवन बीमा कम्पनीहरुले १० लाख रुपैयाँ भुक्तानी गर्दै आईरहेका छन् ।

एउटा एक्चुअरी मूल्याङ्कनका लागि उनिहरुले एकदेखि दुई महिना लगाउने गरेका छन् । नेपालमै एक्चुरीको अभावले बर्षिनै जीवन बीमा कम्पनीहरुले नेपाल बाहिरका एक्चुरीहरुलाई नै नियुक्त गनुपर्ने बाध्यता रह्दै आईरहेका छन् । जसको कारणले एक्चुरी भ्यालुएसन र बार्षिक साधारणसभामा ढिलाई हुँदै आईरहेको छ।

बीमा समितिको स्वीकृती बमोजिम संस्थाले विश्वका ठुला ठुला कम्पनीहरुलाई प राष्ट्रिय बीमा संस्थान जिएन अग्रवाल, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोपाल भि कुमार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुतिम पत्रमलाय, लाइफ इन्स्योरेन्स कर्पोरेटसन (नेपाल) लिमिटेड सन्जिव कुमार पुजारी, मेट लाइफ साव–चिङ चाङ, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अजय चर्तुबेडी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुभलक्ष्मी भि, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुभ निलकान्तन, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अनुराधा लाल, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चिङ–चिङ–चाङ (क्रिस चाङ), युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फनेस एमएसभिएस, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हसन स्कट ओडियर्नो, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पद्माजा रघुनाथान, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बेंकान्ता कृष्णा नारायण, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुरेस एन सिन्धी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नबिन भि लेर, सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड चित्र जयसिंह, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जेनिल कृष्णकान्त साह, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुचि गोयल छटलानीलाई एक्चुरीमा नियुक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*