मेगा बैंकको नयाँ शाखा काठमाडौंको कुलेश्वरमा
२९ फाल्गुन २०७८, आईतवार १६:३४
काठमाडौैं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा न १४ कुलेश्वरमा २०४ औं शाखा कार्यालयको शुभारम्भ गरको हो ।
बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पुर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने छ । हाल बैंकका देशभर २०४ वटा शाखा कार्यालय रहेका छन् ।