प्राइम लाइफ इन्स्योरेन्सले खुलायो ५७ जनाका लागि रोजगारीको अवसर

२९ फाल्गुन २०७८, आईतवार ०९:५९

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले काठमाडौं र डडेलधुरा शाखाका लागि शाखा प्रमुख, उपशाखा इन्चार्ज।मार्केटिङ रिप्रेजेन्टेटिभका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनि असिस्टेन्टका लागि १५ जना गरी कुल ५७ जनाका लागि रोजगारीको अवसर खुलाएको हो ।

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तर उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत ८ गतेभित्र समपूर्ण आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

One thought on “प्राइम लाइफ इन्स्योरेन्सले खुलायो ५७ जनाका लागि रोजगारीको अवसर

  1. Bhanmati Dhami says:

    I am interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*