सानिमा बैकको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी हुने

२७ फाल्गुन २०७८, शुक्रबार १८:३९

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई बैकिङमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ ।

सजिलो इबैकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्युआरको क्युआर आधारित कारोबारका लागि एनसीएचएल सँग सहकार्य गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*