गुराँस लाइफ इन्स्योरेन्सद्धारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

२६ फाल्गुन २०७८, बिहीबार १८:२३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह गरेको छ ।

कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्गत बीमालेख लिएका तर बीमा योजना बमोजिमको आवधिक रकम तथा परिपक्व भुक्तानी लिन बाँकी बीमितले आफ्नो बीमालेख अन्र्तगतको रकम लिन अनुरोध गरेको हो ।

बीमितले आफ्नो बीमालेख अन्तर्गतको भुक्तानी लिनुपर्ने रकमका लागि आश्वयक कागजात संकलन गरी कम्पनीको केन्द्रिय, क्षेत्रिय, शाखा तथा उपशाखामा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*