आज बैंक तथा वित्तीय संस्था बन्द हुने

२४ फाल्गुन २०७८, मंगलवार ०६:३०

काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रह्ने भएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले मंगलबार (आज) देशभरका बैंकहरु बन्द रहने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*