शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२२ फाल्गुन २०७८, आईतवार १५:१९
काठमाडौं ।नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।मैलुङ खोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ८० का दरले कमाएका छन् ।
त्यस्तै, समलिङ पावर, नेपाल ल्यूब, न्यादी पावर, एनआइबीएल समृद्ध फन्डका लागनकर्ताले सर्वाधिक कमाएका छन् ।