उपकार लघुवित्तद्धारा १९ जना कर्मचारी माग, प्लस–टु उत्तीर्णलाई समेत अवसर

२० फाल्गुन २०७८, शुक्रबार १६:५६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता बिआइ र बिई इन कम्प्युटर साइन्स देखि प्लस टू उत्र्तिण कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन १९ गते) ले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कोहलपुर र संस्थाको शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

One thought on “उपकार लघुवित्तद्धारा १९ जना कर्मचारी माग, प्लस–टु उत्तीर्णलाई समेत अवसर

  1. अमृत परियार says:

    तुल्सिपुर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*