नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

२० फाल्गुन २०७८, शुक्रबार १५:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयरमूल्य १ हजार २० को आधारमा १९ प्रतिशत बोनस शेयरपछिको ६५७ दशमलव १४ कायम गरेको छ । कम्पनीले यस वर्ष शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताप पारितका लागि कम्पनीको ३३ औं वार्षिक साधारण सभा फागुन २९ गते केन्द्रिय भवन लाजिम्पाटमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*