रसिया-युक्रेन युद्धमा जे देखियोः रसियाको आक्रमण र युक्रेनको प्रतिरक्षा (भिडियो सामग्री)

१८ फाल्गुन २०७८, बुधबार ०७:०५

काठमाडौं । रसिया युक्रेनबीच भिषण युद्ध जारी छ । अझ भनौं युक्रेनमाथि रसियाले गरेको आक्रमणमा उत्कर्षतर्फ अघि बढिरहेको छ । राजधानी किभ कब्जा गर्ने अन्तिम तयारीमा रसिया पुगेको छ । रसियाले भिषण आक्रमण जारी राख्दा युक्रेनले पनि भयानक प्रतिरक्षा गरिहेको भिडियोहरु बाहिर आइरहेका छन् ।

स्मरण रहोस्, रसिया युक्रेन युद्धमा ध्वस्त भएका भवन, विश्वकै ठूलो जहाज तथा अन्य भौतिक संरचनाको बीमा दावी भुक्तानी पाइने छैन । युद्धमा पुगेको क्षतिको जोखिम बीमाले बहन गर्ने बीमाको सिद्धान्त छ ।

अनलाईनका विभिन्न स्रोतबाट प्राप्त भिडियोहरु हेरौं ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*