शेयर बजार घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

१६ फाल्गुन २०७८, सोमबार १५:११

काठमाडौं । नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शेयर बजार ओरालो लाग्दा सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, अरुण भ्याली, हिमालयन डिष्टीलरी, अपर तामाकोशी, नेशनल हाईड्रोपावर, नेपाल लाइफ, युनिभर्सल पावर, नेपाल टेलिकम, शिव्म सिमेन्ट्स, अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*