रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर

१६ फाल्गुन २०७८, सोमबार ११:३०

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले चार पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले रोस्टरका लागि ट्रेइनर्स, ब्रान्च म्यानेजर्स, कम्प्ल्यिन्स एण्ड इन्टरनल कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।
इच्छुक ब्यक्तिले फागुन २० गतेभित्र कम्पनीको वेबसाइट  https://relifeinsurance.com/en/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

 

सूचना ः फाइनान्सियल नोटिसबाट

One thought on “रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर

  1. Ramesh bohara says:

    job application

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*