ग्रीन डेभलपमेन्ट बैंकको गत वार्षिक साधारण सभा चैत १२ गते
१६ फाल्गुन २०७८, सोमबार ०६:५८
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वार्षिक साधारण सभा चैत १२ बोलाएको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । साथै,सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गर्ने भएको छ ।
जसको कारण चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।