हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

१५ फाल्गुन २०७८, आईतवार १८:५२

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीके ६।६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४।४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार मानेर गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*