हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

१५ फाल्गुन २०७८, आईतवार १५:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ६.६५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ७३० रुपैयाँका आधारमा नेप्सेले सो प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै शेयरमूल्य ६८४ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*