नेष्डो समृद्ध लघुवित्तको आईपीआमा तेस्रो दिनमा कति पर्यो आवेदन ?
१३ फाल्गुन २०७८, शुक्रबार १६:२३
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीआमा तेस्रो दिन शुक्रबारसम्म्मा नै करिब १९ लाख आवेदन परेको छ ।लघुवित्तको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ वटा आवेदनबाट २ अर्ब १६ करोड ६८ लाख ६१ हजार रुपेयाँ बराबरको २ करोड १६ लाख ६८ हजार ६१० कित्ता सेयर खरीदको माग परेको हो । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्या ९७ लाख ७४ हजार ५३६ कित्ता० को २७।९८ गुणा बढी हो ।
लघुवित्तले फागुन ११ गते बुधबार देखि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।