बीमा समितिले खुलायो रोजगारीको अवसर, कसरी दिने आवेदन ?

१३ फाल्गुन २०७८, शुक्रबार ११:३१

काठमाडौं । बीमा समितिले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै खुला।समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

समितिले ६ पदका लागि २८ कर्मचारीको लागि विज्ञापन खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म र दोब्वर दस्तुर तिरेर चैत २० गतेसम्म कम्पनीको वेबसाइट https://nib.gov.np/ बाट फाराम डाउनलोड गरेर नबिल बैंकस्थित बीमा समितिको चल्ती खाता नं. ०११००१३०११००१ मा परीक्षा दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*