ज्योति लाइफ इन्स्योेन्सद्धारा ६ जना संचालक चयन

१३ फाल्गुन २०७८, शुक्रबार ११:०६

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले संचालक चयन गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फबाट गरी ६ जना नयाँ संचालक चयन गरेको हो ।

कम्पनीको फागुन ६ गते वाटरफ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा सम्पन्न चौथो वार्षिक सधारण सभाबाट कम्पनीमा रिक्त रहेको संस्थापक शेयरधी समूह तर्फबाट नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन र जयन्त कुमार अग्रवाल चयन भएका छन् ।

त्यस्तै, सर्वसधारण शेयरधनी समूहतर्फबाट कौशल नौलखा, प्रिया तायल निर्विरोध निर्वाीचत भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*