एलआईसी नेपालको सिइओ दासको वार्षिक तलब भत्ता ७५ लाख ८५ हजार रुपैयाँ

११ फाल्गुन २०७८, बुधबार १७:४७

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ने १९ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले लाभांश प्रस्ताव र अन्य एजेण्डा सहित सिईओ, संचालकहरुको तलब भत्ता समेत पारित गरेको छ।

सभाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मी प्रसाद दासका र अन्य संचालकहरुको तलब भत्ता समेत पारित गरेको छ।
सभाले कम्पनीको सिईओ लक्ष्मी प्रसाद दासको ७५ लाख ८५ हजार ८४८ रुपैयाँ, टि बुर्नवलको ६९ लाख ६३ हजार ३३२ रुपैयाँ र सन्जिव कुमार अग्रवालको ६३ लाख माथि तलब सुविधा सभाले पारित गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*