आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

९ फाल्गुन २०७८, सोमबार १५:१८

काठमाडौं । साताको पहिलो दिन राताम्य भएको नेप्से साताको दोस्रो दिन भने हरियाली छाएको छ । आज नेप्से २५.४१ अकंले बढेको हो ।
आज पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएको छ । आज नबिल डिबेञ्चर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर मूल्य आज १.९५ प्रतिशतले घटेको हो ।

त्यस्तै, कालिका लघुवित्तको १.८६ प्रतिशत, ग्रामिण विकास लघुवित्तको १.५६ प्रतिशत, कर्पोरेट डेभलपमेण्टको १.४९ प्रतिशत, मञ्जु श्री फाइनान्स डिबेञ्चरको १.२८ प्रतिशत र वीन नेपाल लघुवित्तको १.२५ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*