ओरिएण्टल इन्स्योरेन्सद्धारा दाबी भुक्तानीका आवश्यक कागजात बुझाउन आग्रह

८ फाल्गुन २०७८, आईतवार १३:३६

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानीमा आवश्यक पर्ने कागजात बुझाउन आग्रह गरेको छ।कम्पनीले बीमा दाबी भुक्तानी बापतको रकम छिटो दिन चाहे पनि आवश्यक कागजात अभावका कारण लामो समयदेखि दाबी फछ्र्यौट हुन नसकेको बताएको छ ।

सो अनुसार कम्पनीले बीमा दाबी भुक्तानी गर्ने बीमीतहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको कुनै पनि कार्यालय सम्पर्क राख्न आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*