हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त

८ फाल्गुन २०७८, आईतवार ११:०७

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार पन्तलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा बुढानिलकण्ठ नगरपालिका, वडा नं. ९, सुकेधारा, काठमाडौं बस्ने पन्तलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*