अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभा सम्पन्न

६ फाल्गुन २०७८, शुक्रबार १२:३५

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभाको सम्पन्न भएको छ। सभा काठमाडौंको युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो ।

साधारणसभामा आव २०७७।०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तिय विवरणहरु पारित गर्ने तथा चालु आवको लागि लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीले बार्षिक साधारणसभा प्रयोजनको लागि आगामी माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा प्रस्ताव भएका अन्य एजेण्डाहरु समेत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*